यी ७ निर्माण कम्पनी परे कालोसूचीमा

हिमाल प्रेस १३ फागुन २०८२ ९:१३ | Wednesday, February 25, 2026
8
SHARES
यी ७ निर्माण कम्पनी परे कालोसूचीमा

काठमाडौँ-  सार्वजनिक खरिद अनुगमन कार्यालयले सातवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो।

जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ। ६ महिनादेखि १ वर्षसम्म कालोसूचीमा राखिएका ती निर्माण कम्पनीले अब कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

हेर्नुहोस् कालोसूचीमा राखिएका ७ निर्माण कम्पनी

प्रकाशित: १३ फागुन २०८२ ९:१३ | Wednesday, February 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast