बाउछोरा नै निर्वाचन प्रहरी

हिमाल प्रेस ९ फागुन २०८२ १४:०५ | Saturday, February 21, 2026
6
SHARES
बाउछोरा नै निर्वाचन प्रहरी प्रतिनिधिसभा सदस्य निर्वाचनको लागिअछाम जिल्लामा निर्वाचन प्रहरीमा भर्ना हुनुभएका मङ्गलसैन नगरपालिका-५ का तेजे नगर्ची र उहाँका छोरा अजय नगर्ची । तस्बिर :सुशील भण्डारी / रासस

निर्वाचन प्रहरी पोसाकमा तेजे नगर्ची र उनका छोरा अजय नगर्ची। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अछाममा निर्वाचन प्रहरीमा भर्ना भएका नगर्ची बाउछोरा मङ्गलसेन नगरपालिका वडा नं ५ का हुन्।
तस्बिर : सुशील भण्डारी र रासस

प्रकाशित: ९ फागुन २०८२ १४:०५ | Saturday, February 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast