अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ ४० पैसा, अरू कति?

हिमाल प्रेस २२ माघ २०८२ ६:२९ | Thursday, February 5, 2026
4
SHARES
अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ ४० पैसा, अरू कति?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ ४० पैसा र बिक्रीदर १४५ रुपैयाँ छ। हिजो अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७३ पैसा थियो।

आज युरो १ को खरिददर १७० रुपैयाँ ५१ पैसा र बिक्रीदर १७१ रुपैयाँ २२ पैसा छ। हिजो युरो १ को खरिददर १६९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १७० रुपैयाँ ६५ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर ९७ रुपैयाँ ९१ पैसा र बिक्रीदर १९८ रुपैयाँ ७३ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर ९६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९७ रुपैयाँ ६६ पैसा थियो। आज अस्ट्रेलियन डलर १ को खरिददर १०१ रुपैयाँ २८ पैसा र बिक्रीदर १०१ रुपैयाँ ७० पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०१ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४३ पैसा थियो।

आज कुबेती दिनार १ को खरिदर ४७२ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४७४ रुपैयाँ ७१ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४७१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४७३ रुपैयाँ ८३ पैसा थियो।

आज बहराइन दिनार १ को खरिदर ३८३ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३८४ रुपैयाँ ६२ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८२ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ९० पैसा थियो।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रकाशित: २२ माघ २०८२ ६:२९ | Thursday, February 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast