घट्यो काठमाडौँ उपत्यकाको तापक्रम

हिमाल प्रेस २७ माघ २०८२ ६:३२ | Tuesday, February 10, 2026
4
SHARES
घट्यो काठमाडौँ उपत्यकाको तापक्रम

काठमाडौँ- काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम लगातार दोस्रो दिन आज (मंगलबार) घटेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस छ।

हिजो (सोमबार) यो समय उपत्यकाको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस थियो।

प्रकाशित: २७ माघ २०८२ ६:३२ | Tuesday, February 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast