घट्यो काठमाडौँको तापक्रम

हिमाल प्रेस ३ फागुन २०८२ ६:४६ | Sunday, February 15, 2026
4
SHARES
घट्यो काठमाडौँको तापक्रम

काठमाडौँ-  काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियस छ। हिजो (शनिबार) यो समय काठमाडौँको न्यूनतम तापक्रम ९.२ डिग्री सेल्सियस थियो भने अन्तिम मापनका बेला बिहान ८:४५ बजे थोरै घटेर ८.९ डिग्री सेल्सयस कायम भयो।

 

प्रकाशित: ३ फागुन २०८२ ६:४६ | Sunday, February 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast