एचपिभी खोप लगाउन लाइनमा किशोरी

हिमाल प्रेस २५ माघ २०८२ १४:०९ | Sunday, February 8, 2026
14
SHARES
एचपिभी खोप लगाउन लाइनमा किशोरी

दाङको घोराही उपमहानगरपालिका–१४ स्थित बालविकास माध्यमिक विद्यालयमा आईतबार ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाउन लामबद्ध किशोरीहरू। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाङसहित देशभर एकैसाथ आजदेखि फागुन १५ गतेसम्म पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप अभियान सञ्चालन गरेको छ। तस्बिर : कुलदीप न्यौपाने / रासस

प्रकाशित: २५ माघ २०८२ १४:०९ | Sunday, February 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast