ट्रमा सेन्टरको सुनिल क्यान्टिनलाई ५ हजार जरिवाना

हिमाल प्रेस ६ फागुन २०८२ ७:१३ | Wednesday, February 18, 2026
ट्रमा सेन्टरको सुनिल क्यान्टिनलाई ५ हजार जरिवाना

काठमाडौँ- वाणिज्य, आपूर्ति तथा उपभोक्ता विभागले एक फर्मलाई फेरि जरिवाना गरेको छ। स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि काठमाडौँ महानगरपालिका ११ ट्रमा सेन्टरको सुनिल क्यान्टिनलाई  पाँच हजार जरिवाना गरेको छ ।

विभागले हेल्दी बाइट्म सर्भिसेज प्रालि चाबहिललाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र उपस्थित हुन भनेको छ । विभागले थप ११ फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ

स्थानीय सरोकारवाला, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाहरूको उपस्थितिमा विभागले नियमित रूपमा बजार अनुगमन गरेर कानुन कार्यान्वयन गराउँदै आएको छ ।

प्रकाशित: ६ फागुन २०८२ ७:१३ | Wednesday, February 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast