बालेनको झापा ५ को सम्पर्क कार्यालयमा ढुंगा प्रहार

हिमाल प्रेस २२ माघ २०८२ ११:२९ | Thursday, February 5, 2026
20
SHARES
बालेनको झापा ५ को सम्पर्क कार्यालयमा ढुंगा प्रहार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह।

काठमाडौँ- झापा क्षेत्र नम्बर ५ को राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को को सम्पर्क कार्यालयमा ढुंगा प्रहार भएको छ। गएराति अज्ञात समूहबाट तोडफोड भएको हो। जय कुमार अधिकारीको घरमा राति करिब साढे १२ बजे नचिनेका मानिसले ढुंगा प्रहार गरेका प्रहरीले जनाएको छ।

उक्त घरको माथिल्लो तलामा रास्वपाको सम्पर्क कार्यालय छ। झापा ५ बाट रास्वपा ५ मा बालेन शाह उठेका छन्। पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेलाई हराउन उनी सोही क्षेत्रमा पुगेका हुन्। अहिले झापामा रास्वपा-एमाले टकराव छ।

प्रकाशित: २२ माघ २०८२ ११:२९ | Thursday, February 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast