मुस्ताङ, (जोमसोम) २२ माघ:
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ स्थित मुक्तिनाथ क्षेत्र हिमपातपछी सेताम्मे भएको छ । हिमपातले मुक्तिक्षेत्र अन्तर्गतका गाउँहरु झारकोट, खिङ्गा, पुराङ, झोङ,
हिउँले सेताम्मे मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ स्थित मुक्तिनाथ क्षेत्र । केही दिन अघिको हिमपातले मुक्तिक्षेत्र अन्तर्गतका गाउँहरु झारकोट, खिङ्गा, पुराङ, झोङ, रानीपौवा र मुक्तिनाथ मन्दिर वरपर सेताम्मे हिउँ भएको हो । तस्बिरः सुशीलबाबु थकाली/रासस

प्रकाशित: २२ माघ २०८२ ८:३४ | Thursday, February 5, 2026
प्रतिक्रिया



