प्रधानमन्त्री ताकाइची।
जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) र साझेदार जापान इनोभेसन पार्टीको गठबन्धनले आइतबार सम्पन्न आम निर्वाचनमा प्रतिनिधि सभामा बहुमत हासिल गरेको छ।
सत्तारुढ गठबन्धनले ३१६ सिट जितेको छ। २३३ सिट जिते बहुमत पुग्छ । यो बहुमतका लागि चाहिने भन्दा ८३ सिट बढी हो । पार्टीको जितपछि सानाए ताकाइचीले आफूहरुले जिम्मेवार र सक्रिय वित्तीय नीतिमा निरन्तर जोड दिँदै आएको बताइन्।
प्रकाशित: २६ माघ २०८२ ९:४० | Monday, February 9, 2026
प्रतिक्रिया



