धनगढीमा वृहत् जनसभा गर्दै रास्वपा, रवि-बालेनले सम्बोधन गर्ने

हिमाल प्रेस ६ फागुन २०८२ ८:३९ | Wednesday, February 18, 2026
6
SHARES
धनगढीमा वृहत् जनसभा गर्दै रास्वपा, रवि-बालेनले सम्बोधन गर्ने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज कैलालीको धनगढीमा वृहत् जनसभा गर्दैछ।

सभामा पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्नेछन्। धनगढीको पशुपति टोल (महोत्सव स्थल) मा कार्यक्रम हुने रास्वपाले जनाएको छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा लामिछाने चितवन २ र बालेन झापा ५ बाट उम्मेदवार छन्।

 

प्रकाशित: ६ फागुन २०८२ ८:३९ | Wednesday, February 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast