लालकण्ठे अर्जुनक चरा

हिमाल प्रेस २२ माघ २०८२ ८:४३ | Thursday, February 5, 2026
2
SHARE
लालकण्ठे अर्जुनक चरा

सुनसरीको इनरुवा ९ स्थित किसानको खेतमा रहरको बोटको हाँगामा बसेको लालकण्ठे अर्जुनक (टाइगा फ्लाइक्याचर) चरा । उत्तर एसियाबाट हिउँदमा दक्षिण एसियातिर बसाइँ सर्ने यो चरा, किरा समात्ने शैली र पुच्छर हल्लाउने आनीबानीका लागि चिनिन्छ ।
तस्बिर : नवीन गड्तौला/रासस

प्रकाशित: २२ माघ २०८२ ८:४३ | Thursday, February 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast