रवि पुगे चितवन

हिमाल प्रेस २२ माघ २०८२ १४:४१ | Thursday, February 5, 2026
18
SHARES
रवि पुगे चितवन

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चितवन पगेका छन्। आसन्न प्रतिनिधिसभा निर्वाचन केन्द्रित कार्यक्रमका लागि लामिछाने बिहीबार चितवन पगेका हुन्।

चितवन पुग्दा लामिछानेलाई भरतपुर विमानस्थलमा रास्वपा नेता र कार्यकर्तालगायत शुभेच्छुकहरुले स्वागत गरेका थिए।

चितवन क्षेत्र नम्बर–२ बाट उम्मेदवारसमेत रहेका लामिछानेले मतदाताहरुसँग अन्तरक्रियाका साथै घरदैलो गर्ने तयारी गरेका छन्।

रास्वपाले प्रत्यक्षतर्फ चितवन क्षेत्र नम्बर १ मा हरि ढकाल, क्षेत्र नम्बर २ मा लामिछाने र ३ मा सोविता गौतमलाई उम्मेदवार बनाएको छ।

प्रकाशित: २२ माघ २०८२ १४:४१ | Thursday, February 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast