मतदातासँग ओली

हिमाल प्रेस २४ माघ २०८२ १३:४४ | Saturday, February 7, 2026
2
SHARE
मतदातासँग ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापामा चुनावी अभियान थालेका छन् । आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि झापा ५ बाट उम्मेदवारी दिएका ओलीले शनिबार घरदैलो अभियान थालेका हुन्। शुक्रबार काठमाडौंबाट झापा पुगेका ओलीले शनिबार मतदातासँगको भेटघाटलाई तीव्र पारेका हुन् । उनले घरघरमा पुगेर मतदाता भेटिरहेका छन् ।

 

     

प्रकाशित: २४ माघ २०८२ १३:४४ | Saturday, February 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast