हिउँ छिचोल्दै, खोला तर्दै उपल्लो डोल्पा पुग्यो नेपाली सेना

हिमाल प्रेस १२ फागुन २०८२ १४:३७ | Tuesday, February 24, 2026
10
SHARES
हिउँ छिचोल्दै, खोला तर्दै उपल्लो डोल्पा पुग्यो नेपाली सेना

उपल्लो डोल्पाको डोल्पोबुद्ध गाउँपालिका-१ धो मा जाँदै गरेको नेपाली सेनाको टोली। यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न नेपाली सेनाको टोली दुनैबाट त्यहाँ पुगेको हो। तस्बिर हेमन्त केसी/रासस

प्रकाशित: १२ फागुन २०८२ १४:३७ | Tuesday, February 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast