काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज चुनावलक्षित अन्तिम सभा गर्दैछ । उक्त सभा रोल्पाको सदरमुकाम लिबाङमा हुने नेकपाले जनाएको छ ।
आज दिउँसो हुने उक्त चुनावीसभालाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरूले सम्बोधन गर्ने जनाइएको छ ।
रोल्पामा नेकपाले वर्षमान पुनलाई उम्मेदवार बनाएको छ ।
प्रकाशित: १६ फागुन २०८२ ८:५६ | Saturday, February 28, 2026
प्रतिक्रिया





