नवलपरासी रास्वपा सभापति महेन्द्र ठकुरी कांग्रेसमा प्रवेश

हिमाल प्रेस १४ फागुन २०८२ १४:५७ | Thursday, February 26, 2026
2
SHARE
नवलपरासी रास्वपा सभापति महेन्द्र ठकुरी कांग्रेसमा प्रवेश

नवलपरासी- नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। प्रतिनिधिसभाको निर्वाचन हुन एक साता बाँकी रहँदा रास्वपा सभापति ठकुरी कांग्रेसमा प्रवेश गरेका हुन्।

कांग्रेस केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले ठकुरीलाई पार्टी प्रवेश गराएका हुन्। नवलपरासी बर्दघाटको चौपतामा भएको कांग्रेसको चुनावी सभामा ठकुरी कांग्रेस प्रवेश गरेका हुन्।

ठकुरीले ‘कागजी बाघ’ रास्वपा छोडेर असली बाघ कांग्रेस रोजेको बताए।

प्रकाशित: १४ फागुन २०८२ १४:५७ | Thursday, February 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast