काठमाडौँको तापक्रम फेरि घट्यो

हिमाल प्रेस २२ माघ २०८२ ७:१६ | Thursday, February 5, 2026
4
SHARES
काठमाडौँको तापक्रम फेरि घट्यो

काठमाडौँ- काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज बिहान पनि मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५:४५ बजेको सुरुवाती मापनमा काठमाडौँको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस देखिएको हो।

हिजो (बुधबार) यो बेला काठमाडौँको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस थियो। तर पछि बिहान ८:४५ बजे ६ डिग्री सेल्सियसमा झरेको थियो।

प्रकाशित: २२ माघ २०८२ ७:१६ | Thursday, February 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast