काठमाडौँ- काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम आज बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ९.० डिग्री सेल्सियस छ।
हिजो (मंगलबार) काठमाडौँको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस थियो तर पछि बिहान ८:४५ बजे थोरै घटेर ८.३ डिग्री सेल्सियस कायम भएको छ।
प्रकाशित: ६ फागुन २०८२ ६:२३ | Wednesday, February 18, 2026
प्रतिक्रिया




