सुनको भाउमा १ सय रुपैयाँले गिरावट

हिमाल प्रेस २९ माघ २०८२ ११:०१ | Thursday, February 12, 2026
6
SHARES
सुनको भाउमा १ सय रुपैयाँले गिरावट

काठमाडौँ-  सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेर प्रतितोला ३ लाख ६ हजार ५०० रुपैयाँ कायम भएको हो। यसअघि बुधबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले बढेको छ। बिहीबार चाँदीको मूल्य तोलामा ५ हजार ३४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित: २९ माघ २०८२ ११:०१ | Thursday, February 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast