सुनको मूल्य ३ लाख ५ सय

हिमाल प्रेस २५ माघ २०८२ १०:५८ | Sunday, February 8, 2026
18
SHARES
सुनको मूल्य ३ लाख ५ सय

काठमाडौँ- नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। आज सुन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको हो। शुक्रबार २ लाख ९१ हजार रुपैयाँमा कारोवार भएको सुन आज ३ लाख ५ सय रुपैयाँमा कारोवार भैइरहेको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी ४ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित: २५ माघ २०८२ १०:५८ | Sunday, February 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast