एमाले पूर्वसांसद जानकी देवी राम नेकपामा

हिमाल प्रेस १३ फागुन २०८२ १३:५६ | Wednesday, February 25, 2026
12
SHARES
एमाले पूर्वसांसद जानकी देवी राम नेकपामा

काठमाडौँ- नेकपा एमालेका पूर्व सांसद जानकी देवी राम पार्टी परित्याग गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेकी छन्। केही दिनअघि एमाले त्यागेको घोषणा गरेकी रामलाई बुधबार सिरहा क्षेत्र नं ३ का उम्मेदवार तथा पार्टीका केन्द्रीय कमिटी सदस्य विश्वनाथ साहले नेकपामा स्वागत गरेका हुन्।

उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा दलित समुदायको कोटाबाट समानुपातिक सांसद बनेकी थिइन्। एमालेभित्र बढ्दो स्वेच्छाचारिता, व्यक्तिवादी कार्यशैलीकोसुधारका लागि बारम्बार रचनात्मक आवाज उठाउँदा पनि नेतृत्व तहबाट कुनै सुनुवाइ नभएपछि पार्टी छाडेको उनले बताएकी छिन्।

प्रकाशित: १३ फागुन २०८२ १३:५६ | Wednesday, February 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast