‘द भ्वाइस अफ नेपाल’ मा पहिलो पटक महिलालाई उपाधि, राजु लामा टिमकी नीताकुमारी थापा रचिन् इतिहास

हिमाल प्रेस ३ फागुन २०८२ ७:२६ | Sunday, February 15, 2026
4
SHARES
‘द भ्वाइस अफ नेपाल’ मा पहिलो पटक महिलालाई उपाधि, राजु लामा टिमकी नीताकुमारी थापा रचिन् इतिहास

काठमाडौँ- ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरले जितेकी छन्। ‘भ्वाइस अफ नेपाल’ को इतिहासमा उपाधि जित्ने उनी पहिलो महिला प्रतिस्पर्धी हुन्। शनिबार आयोजित ग्रान्ड फिनालेमा कोच राजु लामाको टिमकी प्रतिस्पर्धी उनले उपाधि उचालिन्।

कोच खेम सेन्चुरीका प्रतिस्पर्धी सागर संसार राई प्रथम उपविजेता घोषित भए। टिम प्रमोद खरेलकी प्रतिस्पर्धी पुनम गुरुङ द्वितीय उपविजेता घोषित भइन्। टिम मेलिना राईकी प्रतिस्पर्धी सञ्जिता दुरा तृतीय उपविजेता बनिन्।

प्रकाशित: ३ फागुन २०८२ ७:२६ | Sunday, February 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast