कीर्तिमानी मूल्यमा पुगेर स्थिर बन्यो डलर

हिमाल प्रेस १८ माघ २०८२ ६:५७ | Sunday, February 1, 2026
10
SHARES
कीर्तिमानी मूल्यमा पुगेर स्थिर बन्यो डलर फाइल तस्बिर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर उच्च मूल्यमै स्थिर छ। आज अमेरिकी डलर आज १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा छ। अमेरिकी डलरको यो मूल्य आजसम्मकै सबैभन्दा महँगो हो।

आज युरो १ को खरिददर १७५ रुपैयाँ १२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा छ। आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७६ पैसा छ। आज अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०३ रुपैयाँ २१ पैसा छ।

आज कुबेती दिनार १ को खरिदर ४८१ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४८३ रुपैयाँ ९४ पैसा छ। आज बहराइन दिनार १ को खरिददर ३८९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३९१ रुपैयाँ १८ पैसा छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रकाशित: १८ माघ २०८२ ६:५७ | Sunday, February 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast