हरियो तरकारीको मूल्यमा भिन्नता, करेला १८० र घिउ सिमी १३० रुपैयाँ

हिमाल प्रेस ८ फागुन २०८२ ८:५४ | Friday, February 20, 2026
6
SHARES
हरियो तरकारीको मूल्यमा भिन्नता, करेला १८० र घिउ सिमी १३० रुपैयाँ

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार केही हरियो तरकारीको मूल्य उच्च देखिएको छ।

तिते करेला प्रतिकिलो १८० रुपैयाँ, घिरौँला १४० रुपैयाँ र लौका १०० रुपैयाँ कायम भएको छ। घिउ सिमी (लोकल र राजमा) १३० रुपैयाँ तथा हाइब्रिड १२० रुपैयाँ तोकिएको छ।

यस्तै, मटरकोसा ५५ रुपैयाँ, टाटे सिमी ७० रुपैयाँ, भिन्डी १२० रुपैयाँ र सलगम ५० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित: ८ फागुन २०८२ ८:५४ | Friday, February 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast