प्रजातन्त्र दिवसले विध्वंसबाट क्षतविक्षत धरोहर उठाउने सुरक्षा सुनिश्चित गर्न बोध गराउँछ : ओली

हिमाल प्रेस ७ फागुन २०८२ ८:४४ | Thursday, February 19, 2026
प्रजातन्त्र दिवसले विध्वंसबाट क्षतविक्षत धरोहर उठाउने सुरक्षा सुनिश्चित गर्न बोध गराउँछ : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रजातन्त्र दिवसले विध्वंसबाट क्षतविक्षत धरोहर उठाउने सुरक्षा सुनिश्चित गर्न बोध गराउने बताएका छन्।

प्रजातन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिँदै ओलीले आजको दिन जनताको साहस, त्याग र बलिदानले जहानिया राणा शासनको अन्त्य गरी स्वतन्त्र र अधिकारको बिहानी उदाएको ऐतिहासिक दिन भएको बताएका हुन्।

उनले प्रजातन्त्रका लागि जीवन अर्पण गर्ने अमर शहीदहरू शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रकाशित: ७ फागुन २०८२ ८:४४ | Thursday, February 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast