क्रिकेटर करण केसी र पत्रकार वर्षा बस्नेतले गरे विवाह

हिमाल प्रेस १२ फागुन २०८२ १०:५३ | Tuesday, February 24, 2026
24
SHARES
क्रिकेटर करण केसी र पत्रकार वर्षा बस्नेतले गरे विवाह

काठमाडौँ- नेपाली क्रिकेटर करण केसी र र‌ंग पत्रकार वर्षा बस्नेतले विवाह गरेका छन्। पत्रकार बस्नेतले नयाँ यात्राकाे खुसी साट्दै आफ्नो विवाहको तस्बिर फेसबुकमा सेयर गरेकी छन्।

उनीहरूले गत फागुन ८ गते विवाह गरेका हुन्। भारतको चण्डीगढमा उनीहरूको विवाह सम्पन्न भएको हो।

किरण र वर्षा लामो समयदेखि प्रेम सम्बन्धमा थिए। अन्तत उनीहरूले प्रेमलाई विवाहमा परिणत गरेका छन्।

केहि तस्बिरहरू

प्रकाशित: १२ फागुन २०८२ १०:५३ | Tuesday, February 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast