प्राविधिक समस्या भन्दै कांग्रेसले स्थगित गर्‍यो आजको घोषणापत्र सार्वजनिक कार्यक्रम

हिमाल प्रेस ३ फागुन २०८२ ६:३५ | Sunday, February 15, 2026
10
SHARES
प्राविधिक समस्या भन्दै कांग्रेसले स्थगित गर्‍यो आजको घोषणापत्र सार्वजनिक कार्यक्रम

काठमाडौँ- नेपाली कांग्रेसले आज (आइतबार) का लागि तय गरेको घोषणापत्र सार्वजनिक कार्यक्रम स्थगित गरेको छ। केही प्राविधिक समस्याका कारण आइतबार लागि तय भएको प्रतिज्ञा पत्र सार्वजनिक कार्यक्रम स्थगित भएको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

नेपाली कांग्रेसले फागुन ६ मा हुने मधेशको चुनावी सभामा घोषणापत्र सार्वजनिक गर्ने भएको छ।

 

 

प्रकाशित: ३ फागुन २०८२ ६:३५ | Sunday, February 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast