म्याग्दीको बेनीदेखि भारतको दिल्लीसम्म बस सेवा

हिमाल प्रेस २१ माघ २०८२ ११:३२ | Wednesday, February 4, 2026
4
SHARES
म्याग्दीको बेनीदेखि भारतको दिल्लीसम्म बस सेवा

म्याग्दी- म्याग्दीको कालीपुल बसपार्कमा बुधबार बिहान बेनी–दिल्ली बस सेवा सुरु गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीलगायत। बेनी–दिल्ली बस सेवाले रोजगारी, अध्ययन, व्यवसाय, भ्रमण र उपचारका लागि दिल्ली जाने धौलागिरि क्षेत्रका बासिन्दालाई सहज हुनुका साथै भारतीय पर्यटकहरूसमेत लाभाविन्वत हुनेछन्। तस्बिर सन्तोष गौतम/रासस

प्रकाशित: २१ माघ २०८२ ११:३२ | Wednesday, February 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast