बुंगे चरा

हिमाल प्रेस २८ माघ २०८२ ९:५२ | Wednesday, February 11, 2026
12
SHARES
बुंगे चरा

सुनसरी- सुनसरीको इनरुवा नगरपालिका ४ मा फूलको रस चुस्दै गरेको भाले बुंगे चरा (पर्पल सनबर्ड) । प्रजनन समयमा आफ्नो रङलाई गाढा बैजनी र धातु जस्तै चम्किलो बनाउने यो चराले मुख्यतः फूलको रस र साना किराहरू खाई वनस्पतिको परागसेचनमा समेत मद्दत पुर्‍याउँछ। तस्बिर : नवीन गड्तौला/रासस

प्रकाशित: २८ माघ २०८२ ९:५२ | Wednesday, February 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast