धाप्लाङघाटमा निर्माणाधीन पुल

हिमाल प्रेस २२ माघ २०८२ १४:१८ | Thursday, February 5, 2026
4
SHARES
धाप्लाङघाटमा निर्माणाधीन पुल

खोटाङ- खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोशीस्थित धाप्लाङघाटमा नेपाल सरकारको रु २१ करोड ६५ लाख लगानीमा निर्माणाधीन मोटरेबल पुल । ठेकेदारको लापरवाहीले लामो समयसम्म अलपत्र परेको मोटरेबल पुल निर्माणको कामले गति लिएसँगै दक्षिणी क्षेत्रका नागरिकमा आशा जगाएको छ । तस्बिरः केदार मगर/रासस

 

प्रकाशित: २२ माघ २०८२ १४:१८ | Thursday, February 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast