तनहुँ- निर्वाचन कार्यालय तनहुँमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तयार अवस्थामा राखिएका मतपेटिका । कार्यालय निर्वाचनका लागि आवश्यक सामग्री व्यवस्थापनमा जुटेको छ । तस्बिर : कृष्ण न्यौपाने/रासस
प्रकाशित: २८ माघ २०८२ ९:४१ | Wednesday, February 11, 2026
प्रतिक्रिया



