ठेटुवा अर्थात् घरबुना बुन्दै हुम्लाका बल थापा

हिमाल प्रेस १० फागुन २०८२ १७:३३ | Sunday, February 22, 2026
10
SHARES
ठेटुवा अर्थात् घरबुना बुन्दै हुम्लाका बल थापा घरबुना (ठेटुवा) बुन्दै हुम्लाको अदानचुली गाउँपालिका वडा नं १ का बल थापा । केही वर्षअघि प्रत्येक घरमा घरबुना बुनेर जीविकोपार्जन गर्ने यहाँका स्थानीयवासीले पछिल्लो समय कपासखेती गर्न छोडेपछि विस्तारै यो पेसा लोप हुँदै गएको छ । बुनेको ठेटुवा प्रतिमिटर रु २०० मा बिक्री हुने थापा बताउनुहुन्छ । तस्बिरः कालीबहादुर थापा/रासस

घरबुना (ठेटुवा) बुन्दै हुम्लाको अदानचुली गाउँपालिका वडा नं १ का बल थापा। केही वर्षअघि प्रत्येक घरमा घरबुना बुनेर जीविकोपार्जन गर्ने यहाँका स्थानीयवासीले पछिल्लो समय कपासखेती गर्न छोडेपछि विस्तारै यो पेसा लोप हुँदै गएको छ। बुनेको ठेटुवा प्रतिमिटर रु २०० मा बिक्री हुने थापा बताउँछन्। तस्बिर : कालीबहादुर थापा/रासस

प्रकाशित: १० फागुन २०८२ १७:३३ | Sunday, February 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast