माओवादी निकट अखिल क्रान्तिकारीले ३ नेतालाई संगठनबाटै निकाल्यो

हिमाल प्रेस २५ माघ २०८२ ८:४१ | Sunday, February 8, 2026
6
SHARES
माओवादी निकट अखिल क्रान्तिकारीले ३ नेतालाई संगठनबाटै निकाल्यो

काठमाडौँ- तत्कालीन नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ३ नेतालाई निष्कासित गरेको छ।

आसन्न निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टी सङ्गठन निर्णय र निर्देशन विपरीत अन्य उम्मेदवारको प्रचार प्रसारमा लागेको भन्दै सङ्गठनको कुनै पनि जिम्मेवारीमा नरहने गरी तीन जनालाई निष्कासन गरिएको हो ।

कारबाहीमा पर्नेहरूमा विकाश खड्का (रुकुम पूर्व), जय कुमार श्रेष्ठ (रुकुम पूर्व) र भागवत कुमार शाह (महोत्तरी) रहेका छन् ।

प्रकाशित: २५ माघ २०८२ ८:४१ | Sunday, February 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast