समानुपातिकतर्फ ३ हजार १३५ उम्मेदवार कायम

हिमाल प्रेस २० माघ २०८२ १९:५८ | Tuesday, February 3, 2026
16
SHARES
समानुपातिकतर्फ ३ हजार १३५ उम्मेदवार कायम

काठमाडौँ- निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक गरेको छ। आयोगले आज (मंगलबार) प्रकाशित गरेको उम्मेदवारको अन्तिम सूचीमा ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिह्न कायम भएका कुल तीन हजार १३५ उम्मेदवार रहेका छन्।

प्रकाशित बन्द सूचीमा एक हजार ७३२ महिला र एक हजार ३६३ पुरुष उम्मेदवार रहेका आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

सूची हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित: २० माघ २०८२ १९:५८ | Tuesday, February 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast