सेनाको गस्ती

हिमाल प्रेस २२ माघ २०८२ ११:३३ | Thursday, February 5, 2026
8
SHARES
सेनाको गस्ती

कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगरमा बिहीबार गस्ती गर्दै नेपाली सेनाको टोली । आसन्न निर्वाचन सुरक्षाका लागि सुदूरपश्चिमको नौ वटै जिल्लामा सेना खटाइएको छ । तस्बिर : शेरबहादुर सिंह/रासस

 

प्रकाशित: २२ माघ २०८२ ११:३३ | Thursday, February 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast