काठमाडौँ- आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको काठमाडौँमा जारी रजतजयन्ति तथा नेपाल आदिवासी ज्ञान सम्मेलन र महोत्सवमा आफ्नो मौलिक वेशभूषामा सजिएर आएका सहभागीहरु । आइतबार सुरू भएको कार्यक्रम मंगलबार सम्पन्न हुनेछ । तस्बिर : रत्न श्रेष्ठ र रासस
प्रकाशित: २६ माघ २०८२ १०:५५ | Monday, February 9, 2026
प्रतिक्रिया



