जन्ती बोकेको बस दुर्घटना, १६ जना घाइते

हिमाल प्रेस २२ माघ २०८२ २१:२६ | Thursday, February 5, 2026
6
SHARES
जन्ती बोकेको बस दुर्घटना, १६ जना घाइते

काठमाडौँ– बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ। दुर्घटनामा परी १६ जना घाइते भएका छन्।

सुदूरपश्चिम प्रदेश ०२ ००१ ख १११९ नम्बरको बस पुच्र्यौँडी नगरपालिका–७ बडगाउँ मोडमा दुर्घटनामा परेको प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलदेब बडूले जानकारी दिए।

पुर्चौँडी–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किने क्रममा बस दुर्घटनामा परेको हो।

घाइतेको उद्धार कार्य जारी रहेको प्रहरी निरीक्षक बडूले बताए।

प्रकाशित: २२ माघ २०८२ २१:२६ | Thursday, February 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast