किन आज दिल्ली जाँदैछन् प्रचण्ड?

हिमाल प्रेस २० पुष २०८२ ९:०६
16
SHARES
किन आज दिल्ली जाँदैछन् प्रचण्ड?

काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारतको राजधानी नयाँदिल्ली जाँदैछन्।नेकपाको प्रवासी संगठनको एकता सन्देश सभालाई सम्बोधन गर्न प्रचण्ड आज दिल्ली जान लागेका उनको सचिवालयले जनाएको छ । एकता सन्देश सभा भोलि (सोमबार) राखिएको छ ।

सन्देश सभालाई सम्बोधन गरेर प्रचण्ड भोलि साँझ नै स्वदेश फर्किने कार्यक्रम छ। प्रचण्डको सचिवालयले दिल्लीमा रहँदा उनले सन्देश सभालाई सम्बोधन गर्नेबाहेक अन्य राजनीतिक भेटघाटका कार्यक्रम तय नभएको जनाएको छ।

प्रकाशित: २० पुष २०८२ ९:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast