कति छ काठमाडौँको तापक्रम?

हिमाल प्रेस २३ पुष २०८२ ६:५४
6
SHARES
कति छ काठमाडौँको तापक्रम?

काठमाडौँ– काठमाडौँँको तापक्रम हिजोको जस्तै देखिएको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस देखिएको हो। हिजो मंगलबार यो समय काठमाडौँको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस थियो।

तर पछि बिहान ८:४५ बजे थप घटेर मंगलबार काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस कायम भएको थियो।

 

 

प्रकाशित: २३ पुष २०८२ ६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast