कालिमाटीमा तरकारीको मूल्य : तरुल १०६, लोकल गोलभेँडा ७३ [अरू कति?]

हिमाल प्रेस २८ पुष २०८२ ८:०६ | Monday, January 12, 2026
10
SHARES
कालिमाटीमा तरकारीको मूल्य : तरुल १०६, लोकल गोलभेँडा ७३ [अरू कति?]

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालिमाटीमा आज सानो लोकल गोलभेँडा ७०, टनेलको सानो गोलभेँडा ८८, लोकल गाँजर ५६, लोकल बन्दा ५५, स्थानीय काउली ९३, लाम्चो भन्टा ७५, डल्ले भन्टा ८५, मकै बोडी ४५ रुपैयाँ प्रतिकिलो छ।

लौका ७५, घिरौँला ११०, डल्ले फर्सी ५०, पाकेको फर्सी ३५, भिन्डी १२५, कन्य च्याउ १६५, डल्ले च्याउ ४२५, ब्रोकाउली १०५, रुपैयाँ प्रतिकिलो छ।

कालिमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा १०५, भारतीय ठूलो गोलभेँडा ११०, सानो लोकल गोलभेँडा ७३, टनेलको सानो गोलभेँडा १०२, रातो आलु ३०, भारतीय रातो आलु २५, सुकेको भारतीय प्याज ४६, लोकल गाँजर ७२, लोकल बन्दा ५०, स्थानीय काउली १०५, लाम्चो भन्टा ७२, डल्ले भन्टा ८५, मकै बोडी ४० रुपैयाँ प्रतिकिलो थियो।

करेला १३०, लौका ८५, घिरौँला ११०, डल्ले फर्सी ५२, पाकेको फर्सी ३७, भिन्डी १२०, कन्य च्याउ १५६, डल्ले च्याउ ३९५, ब्रोकाउली १०५, तरुल १०६ रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: २८ पुष २०८२ ८:०६ | Monday, January 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast