राष्ट्रपतिसँग अमेरिकी राजदूत थम्सनको बिदाइ भेट

हिमाल प्रेस २४ पुष २०८२ १५:४४ | Thursday, January 8, 2026
14
SHARES
राष्ट्रपतिसँग अमेरिकी राजदूत थम्सनको बिदाइ भेट

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अमेरिकाका राजदूत डीन आर थम्सनले बिदाइ भेट गरेका छन्।

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा राजदूत थम्सनले राष्ट्रपति पौडेलसँग बिदाइ भेट गरेका हुन्।

त्यस अवसरमा नेपाल–अमेरिका सम्बन्धका साथै आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रकाशित: २४ पुष २०८२ १५:४४ | Thursday, January 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast