यी हुन् आजदेखि बिदा हुँदै गरेका राष्ट्रियसभाका सदस्यहरू

हिमाल प्रेस ११ माघ २०८२ ६:५४ | Sunday, January 25, 2026
4
SHARES
यी हुन् आजदेखि बिदा हुँदै गरेका राष्ट्रियसभाका सदस्यहरू

काठमाडौँ- राष्ट्रियसभाका १९ सिटमध्ये आज १७ सिटका लागि मतदान हुँदैछ। आजबाट १९ जनाको राष्ट्रियसभामा बिदा हुँदैछन्।

नेकपा
नारायणकाजी श्रेष्ठ
गोपीबहादुर सार्की अछामी,
गंगाकुमारी बेलवासे,
जगप्रसाद शर्मा,
तारामान स्वाँर,
मायाप्रसाद शर्मा,
राधेश्याम पासवान
बेदुराम भुसाल

एमाले
इन्दिरा देवी गौतम,
गोपाल भट्टराई,
तुलसाकुमारी दाहाल,
देवेन्द्र दाहाल,
भगवती न्यौपाने,
विमला घिमिरे,
शारदा देवी भट्ट सुमित्रा बीसी

जनता समाजवादी पार्टीका
मृगेन्द्रकुमार सिंह यादव र
लोकतान्त्रिक समाजवादी पार्टीका
शेखरकुमार सिंह

 

प्रकाशित: ११ माघ २०८२ ६:५४ | Sunday, January 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast