उक्लियो काठमाडौँको तापक्रम, के तातो लागेको हो?

हिमाल प्रेस १० माघ २०८२ ६:३४ | Saturday, January 24, 2026
4
SHARES
उक्लियो काठमाडौँको तापक्रम, के तातो लागेको हो?

काठमाडौँ- काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम बढेको छ।

मौसम पूर्वानुमान महाशाखाकारी अनुसार आज (शनिबार) बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस देखिएको छ। हिजो (शुक्रबार) पनि सुरुवाती मापनमा ५.७ डिग्री सेल्सियस देखिएको काठमाडौँको न्यूनतम तापक्रम आधिकारिक मापनका बेला ५.२ डिग्री सेल्सियसमा झरेको थियो।

मौसमविद्का अनुसार तापक्रम बढे पनि तातो फर्किएको भन्न सकिने अवस्था छैन।

प्रकाशित: १० माघ २०८२ ६:३४ | Saturday, January 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast