काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। नयाँ नेतृत्व चयन भएपछि पहिलो बैठक बस्न लागेको हो ।बैठक बिहान साढे ११ बजेका लागि नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बोलाइएको छ।
विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वले शुक्रबार आधिकारिकता पाएपछि बैठक बस्न लागेको हो। बैठकमा सबै पदाधिकारी र सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।
प्रकाशित: ३ माघ २०८२ ८:५७ | Saturday, January 17, 2026
प्रतिक्रिया





