अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ ०२ पैसा

हिमाल प्रेस २० पुष २०८२ ६:२३
6
SHARES
अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ ०२ पैसा

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा छ। हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो।

आज युरो १ को खरिददर १६८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४९ पैसा छ। आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९४ रुपैयाँ ३२ पैसा छ।

आज अस्ट्रेलियन डलर १ को खरिददर ९६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७८ पैसा छ।

आज कुबेती दिनार १ को खरिददर ४६८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ४७० रुपैयाँ ४६ पैसा छ। आज बहराइन दिनार १ को खरिददर ३८२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ६१ पैसा छ।

प्रकाशित: २० पुष २०८२ ६:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast