बढ्यो काठमाडौँको तापक्रम

हिमाल प्रेस १७ माघ २०८२ ६:४५
2
SHARE
बढ्यो काठमाडौँको तापक्रम

काठमाडौँ- काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज बढेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस देखिएको हो। हिजो शुक्रबार यो समय काठमाडौँको न्यूनतम तापक्रम ५.३ डिग्री सेल्सियस थियो भने पछि बिहान ८:४५ बजे घटेर ४.८ डिग्री सेल्सियस कायम भएको थियो।

 

प्रकाशित: १७ माघ २०८२ ६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast