घट्यो काठमाडौँको तापक्रम

हिमाल प्रेस १५ माघ २०८२ ६:२६
18
SHARES
घट्यो काठमाडौँको तापक्रम ललितपुरको खुमलटारको मौसम। आज काठमाडौँमा बाक्लो कुइरो लागेको छ। तस्बिर : पत्रकार सचित राई फेसबुक

काठमाडौँ- काठमाडौँ उपत्यकाको तापक्रम घटेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अघिल्लो दिनको तुनलामा २ डिग्री सेल्सियस घटेको छ। आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियसमा देखिएको हो।

हिजो बुधबार यो बेला काठमाडौँको न्यूनतम तापक्रम ८‍.५ डिग्री सेल्सियस थियो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast