हिमाल शर्मालाई जिताउन काठमाडौँ ६ मा कमान्डर बने सुदेश

हिमाल प्रेस १५ माघ २०८२ ९:२१
28
SHARES
हिमाल शर्मालाई जिताउन काठमाडौँ ६ मा कमान्डर बने सुदेश

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका काठमाडौँ ६ का उम्मेदवार हिमाल शर्मालाई जिताउन  सुदेश पराजुलीको संयोजकत्वमा ६६६ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको छ। पराजुलीको नेतृत्वमा ६६६ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो।

शर्मा र पराजुली दुवै विद्यार्थी संगठनको अध्यक्ष भइसकेका युवा नेता हुन् । शर्माले अखिल क्रान्तिकारीको र पराजुलीले अनेरास्ववियुको नेतृत्व गरेका थिए ।

 

प्रकाशित: १५ माघ २०८२ ९:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast