हिमाली जिल्ला रुकुम पूर्वमा हिउँ परेको छ। गएरातिबाट हिउँ पर्दा जनजीवन कष्ठकर बनेको छ। हिउँ परेर मौसम चिसो बनेको छ। तस्बिर : केशव रावल। सामाजिक सन्जाल

प्रकाशित: १० माघ २०८२ ९:४७
प्रतिक्रिया



